बिहे गर्न छोडेर अर्कैको आमाको स्याहार गर्दै डिग्री होल्डर युवा…(भिडियो सहित )

भिडियो समाचारको अन्तिममा राखिएको छ पुरा संचार हेर्नुहोस कि’ड्नी सफा गर्न धनियाँ खानुपर्छ किड्नी’ले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न आवश्यक छ । – भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने । काटेको धनियाँलाई राम्रोसँग धुने । एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने ।


पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उमाल्ने । – १० मिनेटसम्म पानी उमालेपछि यसलाई कपडा छान्ने र सेलाउन दिने । यसरी सेलाएको पानी एक ग्लास पिउने । – दिनहुँ यसो गर्नाले किड्नी सधँै सफा र स्वस्थ रहन्छ । किड्नीमा जम्मा भएका विकार र फोहोर पिसाबबाट गएको यस्तो पेय खाएपछि महसुस गर्न सकिन्छ । किड्नीसम्बन्धी समस्या नभएकाहरूका लागि मात्रै यो विधि लाभदायक हुन्छ । समस्या देखा परिसकेको छ भने डाक्टरको परामर्श लिनुपर्छ ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्