राशिफल

निःसन्तानलाई सन्तान दिने अद्भूत शक्ति युक्त दुप्चेश्वर महादेवको दर्शन गर्दै आज – ०३ पौष २०७७ शुक्रवार को राशिफल हेर्नुहोस |

आज – ०३ पौष २०७७ शुक्रवार को राशिफल मेष Aries भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। वृष Taurus ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर